Last modified on 7 जून 2017, at 20:15

मोटरबाटो / विद्यानाथ पोख्रेल

कतिका मनमा हर्ष छायो
कति घरहरूमा भोक बढायो
आयो मोटर बाटो आयो
भरियाहरूको ज्याला खायो ।