Last modified on 31 मई 2017, at 10:57

यो शहरमा / राजेन्द्र थापा

हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा
बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा
हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले
लाजै नमानी झोली हर्छन, दिनहुँ यो शहरमा