Last modified on 19 जुलाई 2017, at 14:27

राष्ट्रिय चरित्र / केदारमान व्यथित


स्वार्थ मात्र पूरा हुने भए
एकले दोस्राको पिठयूँमा
छुरा घस्न
आपसमै तँछाड-मछाड गरिरहने
राष्ट्रिय चरित्र हाम्रो
अत्यन्त उदात्त छ ।