Last modified on 31 मई 2017, at 20:01

लोकतन्त्र / सुमन पोखरेल


चुनाब नहुन्जेल जनाताको निक्कै सत्कार भयो
चुनाब जितेपछि उसकै ठूलो हुँकार भयो
हामीलाई पुज्ने मान्छे, हाम्रै टाउको फुटाउँदैछ
हेर हाम्रो समर्थनले उसको कत्रो अधिकार भयो ।