Last modified on 4 जून 2017, at 11:54

विकल्प / निमेष निखिल

 
तिम्रो प्रेमको प्रस्तावलाई मन्जुर भन्न मन लाग्यो
जब मुहार देखेँ तिमीलाई झुर भन्न मन लाग्यो
आजकलका मान्छेको बेहोरा देखेर त हजुर
मलाई त बरु गधालाई हजुर भन्न मन लाग्यो।