मुटुभित्र तिमीलाई राखी सपना देखेँ हजार हजार
रगतमै औँला चोपी पत्र लेखेँ हजार हजार
विडम्बना ! तिमी फुल्यौ पराइको आँगनीमा
पाइतालाले चाहनाका मुना टेकेँ हजार हजार।
मुटुभित्र तिमीलाई राखी सपना देखेँ हजार हजार
रगतमै औँला चोपी पत्र लेखेँ हजार हजार
विडम्बना ! तिमी फुल्यौ पराइको आँगनीमा
पाइतालाले चाहनाका मुना टेकेँ हजार हजार।