Changes

|रचनाकार= बैरागी काइँला
|अनुवादक=
|संग्रह=बैरागी काइँलाका कविता
}}
{{KKCatNepaliRachna}}
<poem>
औँलाहरु औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम
के विराएँबिराएँ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के विराएँबिराएँ? हत्केलामा थापेँती केस केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे,
औँलाहरु औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम
के विराएँबिराएँ? सपनामा आएँ
सपना र विपना पगालेँ
के विराएँ? फूलमा गालेँ
सिमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रात भरि नीद रातभरि नीँद लागेन रे ।
</poem>
Mover, Reupload, Uploader
10,371
edits