|रचनाकार= रमेश क्षितिज
|अनुवादक=
|संग्रह= आफैँ आफ्नो साथी भएँ घर फर्किरहेको मानिस / रमेश क्षितिज
}}
{{KKCatNepaliRachna}}
<poem>
कहाँकहाँ पुग्छ जीवनको बाटोनिस्कनू –आसुको ऐना हेर्न छोडेर कहिल्यै तिमीले थाकेँ नभन्नूकुल्चदै सुकेका पातहरूजस्तो उदासीको सुरुङबाट सधैँ हाँस्न सिक्नू एक्लै बाँच्न सिक्नूआफैले बनाएको निराशाको अध्यारो हारेर गुहार मागेँ नभन्नूतारबारबाट निस्कनू र हेर्नूलत्रेर टाढा भागेँ नभन्नू !पल्लोतिर भेटिनेछ –इन्द्रेनीको स्वागतद्वार
कठिन छ यात्रा शिखर त्यो टाढा छडाली डालीमा उफ्रिदै नांचिरहेका चराहरूनहिँड्नेहरूलाई पाइलामै बाधा छहजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदीजसले जीउन जान्यो उसकै हो संसारविजय जुलुुुुुसमा सामेलनिरास भएर रोएँ नभन्नूअवीरले रङगिएका आशावादी जनताजस्ता रङगीन फूलहरूखुसी बाँड्दै हिँड्नु दुःख छोप्दै हिँड्नूफैलिदै गएको सपनाजस्तो निक्खर आकाशउदास एक्लो भएँ नभन्नूवा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,
नदीझैँ जीवनको सुख दुःख किनारातिमीसँगै हुनेछ बाँच्नलायकआफैँ हौ सङ्कटको बलियो सहारापुछ्नू आँसु आफैँ मुस्काई हिँड्नूयौटै धोकाले टुटेँ नभन्नूकुल्चिहिँड्नू काँडा नाँघिहिँड्नू पहाडहिँड्दाहिँड्दै म छुटेँ नभन्नूएउटा सिङ्गो र सुन्दर पृथ्वी
मनभित्र जलाउनु खुसीको दियालोजसलाई तिमीलै दुःख भन्यौ अनि हेर्नू ससांर कत्ति छ उज्यालोत्यो त तेजाबी गहना तिम्रा मखमली आँसुका पत्रै–पत्रहरूले बुनेकोलडेँ आफैँ उठ्नू साचीँराख्नू आशाजसलाई तिमीलै चोट भन्यौ त्यो त मायालु स्पर्श भाग्य यो रहेछ कस्तो नभन्नूकुनै महान कलाकारले रुखो ढुङ्गालाई ताछदै मूर्ति बनाएजस्तोशिर उठाई बाँच्नू मूल्य जोगाइराख्नूतिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूतिसबैको सामुन्ने सस्तो नबन्नू साँच्ची एकपल्ट बाँच्न जानेपछि जति निमोठ्यो उति पलाउछ जीवनको मुना ! जुन दुःखले दुखे भन्छयौ तिमीत्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामाबार्दली वा भ¥याङमा वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा आफैले उमारेको दुःखको क्याक्टस बढ्दैजान्छ दिन प्रतिदिनर त्यसैमा अल्झेर रगतपच्छे हुन्छौँ हामी अचानक र सराप्नथाल्छौँ पुराना मित्रजस्ता दुखहरूलाई व्यर्थै समाचार वाचिकाले झै मुस्काएरै झेलिदिनू दुखको खबरनदुख्नू– माझेर राख्नू बरु त्यो पुरातात्विक दुखप्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटोअसह्य लाग्छ मलाई !
</poem>