Changes

{{KKCatNepaliRachna}}
<poem>
धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर पर्दा उघ्रने प्रतीक्षामा बसेको छु ती हातहरूको प्रशंसा गर्दैपर्दा उघ्रँदैनत्यो मस्तिष्क,त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ एउटा मूर्ति चलमलाउँछ“सङ्गीतज्ञको पेट खोक्रो सारङ्गी भएकाले म छक्क पर्छु— कलाकृति सुन्दर मात्र हैन सजीव रहेछन्,उहाँको लास मात्रै प्रस्तुत गर्न सक्यौँ हेर । मूर्ति त बोल्न पनि लाग्यो मूर्तिहरूमध्ये बीचबाट,त्यस सारङ्गी–शरीरलाई रेट्न सक्ने ‘मलाई पहिले किन्नुस् हजुर ।तपाईंको शिल्प छ भनेम ज्यादै भोको छु।’कृपया स्टेजमा पाल्नुहोला ।”
</poem>
Mover, Reupload, Uploader
10,371
edits