<poem>
यति धेरै माया दिई, मन भरि दु:ख नदेउतिमीलाई म के भनूँबाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊफूल भनूँ कि जून भनूँउपमा धेरै म दिऊँयति धेरै…..तिमीलाई मनकी मायालु भनूँ
जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन् २फूल फुलेको मौसममाकेहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्यो साँझको शीतल वातावरणमायो हातहरु अस्वस्थ छन्मनलाई कसरी सम्हालूँ मनपिई बेहोश-बेहोश भएँ म, भो सान्त्वना मलाई नदेउयति धेरै….कहिले नछुट्ने नशा भनूँ किफूल भनूँ कि जून भनूँउपमा धेरै म दिऊँतिमीलाई मनकी मायालु भनूँतिमीलाई म के भनूँ
यो बाटोमा कति काँडाकेही झुके-झुकेका नजरकेही बोल्न खोज्दा काँपेका अधरदुई आँखाका गहिरा तालबिचनसकी तर्न, कति डुबें डुबेँ मकहिलै नछुट्ने तृष्णा भनूँ किफूल टिपी हिडें २भनूँ कि जून भनूँकति पराइ आफ्ना देखें, कति आफ्ना पराइ भेटेंउपमा धेरै म दिऊँयो जिन्दगीको मोडमा, भो सहारा मलाई नदेउतिमीलाई मनकी मायालु भनूँयति धेरै…..तिमीलाई म के भनूँ
शब्द र , संगीत: - दीपक जंगमजङ्गमस्वर: - नारायण गोपाल
</poem>