Changes

<poem>
झरेको पात झैँ भयो, उजाड आँसुले मेरो जिन्दगिकसैको पीर पखाल्न सक्दो होनिभेको दीप झैँ भयो, उदास मेरो जिन्दगिम रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो ।
चुरा फुटे सरी भयोमलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ, चराहरु उडी गए २हजार कोपिलाहरू नमुस्कुराउंदै झरेसृष्टिको बीच फुलेको फूल अोइलिन नदिऊँ ।उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगिसके त तिमी रोएको बेला म पनि रोइदिन्थेँनिभेको दीप झैँ….छातीको तिम्रो परेको घाउ आँसुले धोइदिन्थेँ
बिहान जो खुसि थियोसृष्टिको बीच फुलेकी तिमी मायालु जुहार, जलेर खाक भै सक्यो २भिजेको पात पातमा, निसाधको कथा थियोअँधेरी रात झैँ भयो, बिषाद मेरो जिन्दगिनिभेको दीप झैँ…. जलीरहेछ लाश भित्र, भित्र काहीं छातीमा २टुटे फुटेका स्वप्न झैँ, अँध्यारो मात्र छातीमाजिबन बगर सरि भयो, उराठ मेरो जिन्दगिनिभेको दीप झैँ…. शब्द: हरिभक्त कटुवालसंगीत: कालीप्रसाद रिजालस्वर: नारायण गोपालसम्हार बिना अोइलेछ तिम्रो हँसिलो मुहार ।
</poem>
Mover, Reupload, Uploader
10,371
edits