Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=रवीन्द्र शाह |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रवीन्द्र शाह
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>

लाजले तिमी झुकिदिंदा फुल पनि लर्किन्छ
आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ

नठान मलाई अर्काको प्यार तिम्रै लाग हो
न घाम तिमी अर्काको आस अझै बांकि छ
न छोडी जाउ सांची मलाई

मायालुमा लुकि बस्ने चन्दा मेरा नांउ हो
तारा बिच हांसी बस्ने माया मेरो नाउँ हो
तिमी आई दिए आँसु वहाँ आफै फर्किन्छ

</poem>
Mover, Reupload, Uploader
10,371
edits