Changes

{{KKCatNepaliRachna}}
<poem>
 पूर्वबाट घाम झुल्क्यो पश्चिम पर्योा पर्‍यो छाया
दिनहरू बित्दै जाँदा बिरानो भो माया
सङ्लो पार्न सकिएन बिग्रिएको बानी
पानी खस्छ बलेँसीमा ठेलोभित्र प्यासी
बाँच्नुपर्योे बाँच्नुपर्‍यो वेदनालाई मनभरि साँची
</poem>
Mover, Reupload, Uploader
10,371
edits