Changes

पिलो / सुमन पोखरेल

2 bytes added, 18:09, 8 मई 2020
जताततै पिलै देख्छ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।
 
आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्‍नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
आफूलाई रुवाइरहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ।
 
आएपछि
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर।
Mover, Reupload, Uploader
10,371
edits