Changes

पहाडका यी कुराहरू मेरा मन नजिक छन्
त्यसैले म पहाडका कुरा गरिरहेछु
म यहाँका पुड्के थुम्काहरूलार्इथुम्काहरूलाई
त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु ।
यी थुम्काहरू जसलार्इ जसलाई उनीहरू पहाड भन्छन्
शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ
मन राखिदिन उनीहरूको म पनि यिनीहरूलार्इयिनीहरूलाई
पहाड भनिरहेछु ।
मेरो मन मानेको छैन तर
पहाड भन्नलार्इ भन्नलाई त्यत्रा भिरहरू देखेको
आकासलार्इ मुड्कि हानुलाझैँ माथि माथि सुरिएर जाने
चट्टानहरू देखेको
तर मन राखिदिन उनीहरूको
यी थुम्काहरूलार्इ थुम्काहरूलाई ‘पहाड’ भनिरहेछु ।
</poem>
Mover, Reupload, Uploader
10,372
edits