लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो।
लेकै हेर्यौ हेरूँ लाली गुराँस बेंसी हेर्यो बेँसी हेरूँ प्याउलीपिरती पीरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै बिताउँछन् गाउँदागाउँदै साथीले। सम्झन्छु म हिउँचुली हिमचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरोनौडाँडाको पारीमा प्रीतिको देश छ मेरो।मेरोदिलमा घाम नलागे जगत सारा अँधेरो। मेरो कान्ले लेकैलाई पाकेर कालीलेकैलाई ताकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ दौडाई लान्छ मलाई यही बादलु छायाँलेछायालेपार्दछ जहाँ इन्द्रेणी पाइला पारेला भिज्ने मायाले। .............................................इन्द्रेणी, १।२, बैशाख २०१३
</poem>