993 bytes added,
16:11, 25 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= केदार गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म चित्रहरूमा
आकार खोज्दै छ कि –
शब्दहरूमा जीवनको साकार
- खोज्दै छु?
कि कहिल्यै कविता हुन नसक्ने
न मिलेको हरफ र भाव भएर
कतै अभिव्यक्ति पो हुँदैछु कि ?
कथानै त यो अवश्य
हुन सक्ला कि?-
किनभने यसमा कुनै
इतिहासमा नलेखिएको निबन्ध
र, जीवनमा कहिल्यै न खेलेको
-नाटक जस्तो
कुनै परिभाषा र प्रमाण
पनि त कतै पाइन्न !
</poem>