|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
शिखर भने कहाँ, अझै कति टाढा
अहिलेसम्म जाँदैछु म, एक्लै डाँडा डाँडा
शिखर भने कहाँ अझैं कति टाढाअहिलेसम्म जाँदैछु म एक्लै डाँडा काँडात यस्तो होइन दाइ, मेरो करम यस्तोभ्याए जति गर्दै जाने आफ्नो धरम यस्तोसहँदै जानु पर्ला दाइ, आउला दिन जस्तो जस्तो
म त यस्तो होइन दाइ मेरो कर्मै यस्तोभ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तोसहँदै जानु पर्ला दाइ आउला दिन जस्तो जस्तो मैले जति पाइला हिँडेँ , सबै मेट्दै आएँपाए जति खुसी व्याथा खुशी व्यथा, सब समेट्दै आएँयही भाका गलाभरि गलाभरी मैले रेट्दै रेट्दै आएँ
</poem>