Changes

{{KKCatNepaliRachna}}
<poem>
आकाशलाई जितेर
कुनाकुना बगिरहेको बतासले
रगतका छिर्काहरू बोकी
हारेर जम्नेछ,
इन्द्रेणीका रङहरूमा
मात्रै एउटा रङ हुनेछ
मेरो रगतको, मेरो विघातको,
मलाई अनन्त समयसम्म
यी साधकहरू बचाउनु छ
यो ब्रम्हाण्डको सौन्दर्य
फगत जिउनुमा अडेको छ,
त्यसैले म आत्महत्या गर्दिनँ ।
यी आँखाले
मलाई आमा चिनाएका छन्,
यात्रामा आजसम्म
यही जिन्दगी
कुद्दै उफ्रँदै लड्दै उठ्दै
हाँस्दै रुँदै
सँगसँगै त आएको छ,
यो नआएदेखि
तिम्रो सपनाको प्रचेष्टा
कहाँ जन्मन्थ्यो ? कहाँ मर्थ्यो ?
यो चेतन स्वर्ग
कुन अँध्यारोले भोग्थ्यो ?
आकाशलाई जितेर कुनाकुना बगिरहेको बतासले रगतका छिर्काहरु बोकी हारेर जम्नेछ, इन्द्रेणीका रङहरुमा मात्रै एउटा रङ हुनेछ मेरो रगतको, मेरो विघातको, मलाई अनन्त समयसम्म यी साधकहरु बचाउनु छ यो ब्रम्हाडको सौन्दर्य फगत जिउनुमा अडेको छ, त्यसैले म आत्महत्या गर्दिन। यी आखाले मलाई आमा चिनाएका छन्, यात्रामा आजसम्म यहि जिन्दगी कुद्दै उफ्रदै लड्दै उठ्दै हास्दै रुदै सगसगै त आएको छ, यो नआएदेखि तिम्रो सपनाको प्रचेष्टा कहा जन्मन्थ्यो ? कहा मर्थ्यो ?यो चेतन स्वर्ग कुन अध्यारोले भोग्थ्यो ? मृत्यु त सामना गरेपछि डराउछडराउँछ, या ऊ मुक्तिको अनिवार्य हार द्वार हो आफैं आफैँ खुल्छ, चिरेर चलिरहेको नशा निचोरेर शिरस्थ गर्दन निलेर विषैलो बिषैलो जलन
छि ! मृत्युको किन अपमान गर्नु ?
उसको श्रद्धेय आगमनसम्म यो सृष्टिको चादनी चाँदनी पिइरहन्छु म दागसमेत औंशीसमेत औँसीसमेत ! यो अतृप्ति नै अगाध न्यायिक छ, म प्राणलाई अन्याय गर्दिनगर्दिनँ, म आत्महत्या गर्दिन। गर्दिनँ । ००० ........................................................'''[[मैं आत्महत्या नहीं करूंगी / ज्योति जङ्गल / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]]
</poem>
Mover, Reupload, Uploader
10,371
edits