Changes

{{KKCatNepaliRachna}}
<poem>
 ज्यादै थाकें थाकेँ हे ईश्वर !भेंडो भेँडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घर
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसुंला खसूँला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ !फेरि मरण पछि मरणपछि कुमारीचोक वहीखाता बहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
वेकोदालीबेकोदाली-जीवन न कि परिश्रमको शरापमीठो भन्नु चुरुम चुरुम आफै आफैँ फल्ने घाँस ।
किन यी चौरासी व्यञ्जन ?
नकली जिभ्रो ?
नकली कान ?
एक सिंगाने सिँगाने नाक निमित्र निमित्त यत्तिका अन्तर अत्तर ?झूटो कल्पना निमित्त वेदव्यास र लाखन, -लाखन, शुक वहत्तर बहत्तर ?
अँध्यारो अज्ञानको साह्रो खेती !
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन वेकाम बेकाम !यत्ती यत्ति हाँसो हिलहिल परिवर्तनको !हर हर चता माथि चितामाथि
यत्रो छकावट ? यति तार बनाई ?
सुन, मेरो भनाइ !
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेंडो भेँडो छ !
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सींगलेसीँगले,
आध्यात्मिक समर नहोस्
काल होस् सजिलो,
नकि न कि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलननतानुँ नतानूँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शन भित्रप्रदर्शनभित्र
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
भविष्यले नडसोस् ।
भूत विद्या बनी सींग माथि नबसोससीँगमाथि नबसोस्,सभ्यताको धराप नउचालुनउचालूँ, नउडूँ यथार्थ छोडीआदर्शहरुतिर आदर्शहरूतिर आत्मा नखसोस् :भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरुमा तारहरूमा नबनोस्
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभुको प्रभूको मिलोस् ।
यति मात्रामा मात्र,
मरे मरिगो ' परमेश्वरको इच्छा !सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्मजबतक जब तक उसको आँग हुँदैन भरी,
अथवा घाँस कडा नहोस्
आफै आफैँ खाने नबनोस्—
डाक्टर बोलाउन नपरोस् ।
भयंकर भयङ्कर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा कहिले नदुगुरोस्
साधुजस्तो शून्यतिर नहाम्फालूँ
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रंगी चंगीरङ्गी चङ्गीवाङ्गा बाङ्गा जादू ननिकालूँब्राह्मण नबनूँ अरुको अरूको पाप पखाली खान
मैलो पानी
धर्मात्मा झैं पापहरुको झैँ पापहरूको चेत भरिईकनभरिइकन -रौरवतिर पयर न उचालूउचालूँ-नसुधारुँ—उवार्न नसुधारूँ—उवार्न जगत् यो !पुराना—फाटाहरुले पुराना—फाटाहरूले न टालूँ,
अप्रिय फालूँ
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
साधु भन्दा माथि पुगूँ,
ब्राह्मण भन्दा स्वर्ग,
धर्मात्माहरु धर्मात्माहरू भन्दा सुखको वैकुण्ठ,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभुजीप्रभूजीजनीगर जनी गर झट्ट समाऊ !
आऊ ! आऊ !
अहिल्यै भेंडो भेँडो बनाऊ ।
०००
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
Mover, Reupload, Uploader
10,371
edits