Last modified on 20 जुलाई 2017, at 10:37

हन्तकाली / केदारमान व्यथित



बोल्नु नै अपराध मानिन्छ भने
कुन भेगका हुन् भनौं
बारम्बार हाम्रो सुख-चैन लुटिरहने
यी हन्तकालीहरुलाइ !