Last modified on 28 मई 2017, at 17:24

अन्तर्भाव–६ / दुर्गालाल श्रेष्ठ

प्रेमको उत्कर्ष
त्यही एउटा मात्र त्यस्तो ठाउँ,
 जहाँ पुग्दा
जति बिघ्न क्रूरलाई पनि
मानिस बन्ने अवसर मिल्छ
एक निमेष ।