Last modified on 26 जनवरी 2022, at 18:24

अब्बर्पहाडको सवाई (४१-५०) / धनवीर भँडारी

उड़न लाग्यो तोप गोला बन्दुकका पर्रा ।
भेटिए छ बल्ल अब आँखा भया टर्रा ।।
तोपका गोला जाँदा किल्ला भित्र पस्थे ।
अलि अलि अब्बरले जङ्गलतिर सर्दा ॥४३॥