Last modified on 20 जुलाई 2017, at 11:19

आँट / केदारमान व्यथित



दिनहुँ आफ्नू जमात घट्दै जान थालेपछि
निर्णय त गरे मूसाहरुले,
किन्तु बिरालोको घाँटीमा घण्टी बाँध्ने आँटचाहि
कसैले पनि गरेनन् ।