Last modified on 9 जुलाई 2017, at 10:58

आफैँ भूलेँ आफ्नो खुसी / दिलिप योन्जन


आफै भुले आफ्नो खुसी
निस्ठुरीको माया जालमा परी।
ढुखि रहने मुटु पाए
बाचुन्जेली सधै-सधै भरी।।

कसरी बुझ्नु मनको कुरा
सधै हुन्थि हासी-खुसी।
रिदएमा तिनको तस्बिर थियो
लगी छाडी मुटु चिरी।।

कती कठोर मन तिनको
कसम तोडी एकै चोटी।
कस्तो माया लाए कोनी
मर्नु न बाच्नु पारी छोडी।।