Last modified on 26 मार्च 2018, at 16:46

ओंठमा / विमल गुरुङ


ओंठमा
चुरोट च्यापेर
अंग्रेजी गीत सुनिरहेछु
र लेखिरहेछु
कबिता !
संगीतको कलमुनि
शब्दको पानीले नुहाइरहेछु
ओंठमा
चुरोट च्यापेर
अंग्रेजी गीत हुनिरहेछु ।