Last modified on 27 मार्च 2018, at 09:53

कस्तो लास राम्रो / विमल गुरुङ


जिउँदो लास बनेर
जीउनुभन्दा निस्सासिंदै
स्वादिलो हुन्छ संघर्षशील
मृतलास बन्नु नै