Last modified on 20 जुलाई 2017, at 11:15

कूटार्थ / केदारमान व्यथित



कूटार्थ खुलस्त हुँदैछ,
'नूनको सोझो गर्नुपर्छ'को अर्थ नै
दासतालाइ
चिरञ्‍जीवी बनाउनु हो !