Last modified on 27 मार्च 2018, at 10:03

क्यामेरामेन / विमल गुरुङ


उसको आकृति बन्दी भयो
अब कहिले
रिहा हुने हो
उसलाई बन्दी बनायो
एकजना
क्यामेरा
मेनले !