मभन्दा बलवान्
संपूर्ण हजूरहरुलाइ
मैले आफ्नै
शिर-पोश सम्झिरह्को छु,
मभन्दा कमजोर
सम्पूर्ण तिमीहरुलाइ
मैले आफ्नै
पाउ-पोश ठानिरहेको छु ।
भवदीय
कार्यवाहक सभापति
मध्य-वित्त समाज
नेपाल