Last modified on 18 मई 2017, at 10:45

गुमाएँ मैले / नकुल सिलवाल

गुमाएँ मैले
………मात्र बचाएर स्वविचारलाई
कसैगरी पनि गुमन नदिएर
……….आफ्नो चेतनालाई
बरु हाडमासु निर्मित
……….यो अति माया र लोभलाग्दो
शरीरको सुन्दर स्वरुपलाई पनि मैले गुमाएँ