Last modified on 4 नवम्बर 2020, at 10:21

गोपाल पाँडे / परिचय

गोपाल पाँडे परिचय (१९७०-२०१५)

आइ.ए.. सम्मको अध्ययन । प्रकाशित पुस्तक ६ । पत्र-पत्रिकामा कृतिको प्रकाश । वैयाकरणको कविता नीरस हुन्छ भन्ने प्रख्यातिलाई कविजीले प्रत्याख्यान गरि दिनुभएको छ । बाल-साहित्यदेखि उठी उहाँले प्रौढ-साहित्यतिर दृष्टि दिनुभएको छ। पद्यका साथसाथ गद्यकवितालाई पनि सिँगार्नु भएको छ । उहाँको भाषासेवा अति नै प्रशंसनीय छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)