तिम्लाई भनी राखेको हुँ प्रीत यौवनभरको
कहाँ बसी दिऊँ तर, माया यो मनभरको
एकैछिनको हैन भन्छु, नाता तिम्रो मेरो
सँगै हिँड्ने चाह मेरो यात्रा जीवनभरको
तिम्लाई भनी राखेको हुँ प्रीत यौवनभरको
कहाँ बसी दिऊँ तर, माया यो मनभरको
एकैछिनको हैन भन्छु, नाता तिम्रो मेरो
सँगै हिँड्ने चाह मेरो यात्रा जीवनभरको