चौरासी वयमा पवित्र धरती चोखो सफा सभ्य छ देखी चन्द्र ह्जार मास महिमा यो देह नै दिव्य छ माया स्नेह लुकी लुकी हृदयमा आवास नै भव्य छ यस्तो एक निमेश मात्र नभई यो जीवनै पूज्य छ //१।।