जति धेरै आफुलाई केलाउँछन् त्यति धेरै तिमीलाई खेलाउँछन् मरेपछि स्वर्ग जाने ढल जस्तो- बागमतिमा आफूलाई सेलाउँछन् ।