Last modified on 26 जुलाई 2016, at 20:00

जीवन र मृत्यु/ सुलोचना मानन्धर


कठिन छ जिउन
थाहा पाउँदा-पाउँदै पनि
कति मूर्ख म
फेरि जीवन नै रोज्दै छु
मृत्युको साटो !