कविता उसले राम्रो लेख्न थाल्छ
पीडा जसकेा धेरै पाक्न थाल्छ
देख्छन् फुलेको जब आफ्नो केश
मन्दिर तिर अनि ऊ लाग्न थाल्छ ।
दिएको बचन पूरा गरौ
काम फत्ते अधुरा गरौं
पहिले नापौं त्यो आकाश
उडानको अनि कुरा गरौं
कविता उसले राम्रो लेख्न थाल्छ
पीडा जसकेा धेरै पाक्न थाल्छ
देख्छन् फुलेको जब आफ्नो केश
मन्दिर तिर अनि ऊ लाग्न थाल्छ ।
दिएको बचन पूरा गरौ
काम फत्ते अधुरा गरौं
पहिले नापौं त्यो आकाश
उडानको अनि कुरा गरौं