के भो बताऊ गाथमा उदास देख्छु म
औँसीको रातझैँ किन हतास देख्छु म
बर्सेका नीरले किन भिजे कठै नयन
आशा उडाई तर्कने बतास देख्छु म।
के भो बताऊ गाथमा उदास देख्छु म
औँसीको रातझैँ किन हतास देख्छु म
बर्सेका नीरले किन भिजे कठै नयन
आशा उडाई तर्कने बतास देख्छु म।