Last modified on 18 जुलाई 2017, at 15:01

निर्मम याद / बैरागी काइँला



हिँडदा हिँडदै पनि हजुरको साथको याद हुन्छ
त्यसै बस्दा पनि हजुरको सम्झना याद हुन्छ
राती सुत्दा पनि हजुरको स्वप्नमा याद हुन्छ
बिर्सूँ भन्दा पनि – हजुरको याद–को याद हुन्छ