Last modified on 19 जुलाई 2017, at 14:44

परिचय / केदारमान व्यथित


बेइमानी गर्ने मूल्य
अठोट गरेअनुसार
हातमा नपरेसम्म
इमानदारमै दर्ता
भैरहेका मानिसहरु
मध्यकै एक जना
भलादमी सम्झे हुन्छ
मलाइ पनि ।