म जे जे होस् भन्थें उही उही यहाँ उल्टिन गयो हरायो जे खोज्थें परिधि पनि यो छोटिन गयो गयो खोला खोलै रहर मनको जिन्दगी भरि रह्यो बाँकी धोको हृदय बिचरो रुन्छ यसरी //