Last modified on 31 मई 2017, at 20:01

पर्खाइ / सुमन पोखरेल

मनभरि पीडा बोकी कति बसूँ रोएर
आँसु पनि सकिइसक्यो, यिनै चोट धोएर
खोजिरहन्छ तिमीलाई नै मन मेरो हरपल
निको पार्ने थियौ कि त मनको घाउ छोएर