Last modified on 18 मई 2020, at 10:48

प्रेम-पत्र / बद्रीप्रसाद बढू


मैले तिम्रो हृदय गतिको चाहना बुझ्न पाए
एक्लै तिम्रै वरिपरि बसी भावना पोख्न पाए
कैयौं कैयौं दिनहरू नयाँ साथ तिम्रै म हुन्थें
वर्षौं वर्षौं अमिट रहने प्रेमको फूल दिन्थें।।