त्यो रक्सीको नशा हो भूपि
कायर पिउँछ र जीवनलाई चिहान बनाउँछ
यो क्रान्तिको नशा हो भूपि
शहीद पिउँछ र मृत्युलाई महान बनाउँछ ।
०००
५-१२-२०३८ / दरभंगा
प्रकाशित 'जनमानस' ५
त्यो रक्सीको नशा हो भूपि
कायर पिउँछ र जीवनलाई चिहान बनाउँछ
यो क्रान्तिको नशा हो भूपि
शहीद पिउँछ र मृत्युलाई महान बनाउँछ ।
०००
५-१२-२०३८ / दरभंगा
प्रकाशित 'जनमानस' ५