Last modified on 26 जुलाई 2016, at 19:57

बोनसाई / सुलोचना मानन्धर


तिम्रा इच्छाका तारहरूले
मलाई अझै बेर्र्दै छौ के ?
बेर,
जति बेर्न सक्छौ बेर
आखिर म त
‘बोनर्साई’ नै त हुँ !