Last modified on 26 जनवरी 2022, at 11:17

भोटको लडाइँको सवाई (१९-२१)/ लालबहादुर आउँमासी

भोटेसित छयास्‌मिस् नयाँ पल्टन भयो ।
हेर्दा विचार्दामा येक घरी गयो ॥
वारि पारि चारैतिर भोटेले घेर्‍यो ।
साने कप्तान् बुद्धिबल् रानाको जिउ व्यर्थ गयो ॥१९॥