Last modified on 26 जनवरी 2022, at 11:16

भोटको लडाइँको सवाई (४-६)/ लालबहादुर आउँमासी

झम्टी झम्टी भोटेहरू आउँदै पनि थिया।
राजका ताना बाना सबै लुटिलिया ॥
लेटरको सिपाहीलाई इशारा दिया।
भोटेको चिनु बाउँहात्‌मा लिया ॥६॥