(१)
मानस-सरसी-विकसित
जनहित सित-पदम को माला ।
नरालि पुञ्जको गुञ्जनशाला
योहो आनन्द सन्दूक को ताला ।।
(२)
यस्को अमन्द गन्ध औरस,
औ, रस-माधुरीमा धुरीयर्र ।
नरकुञ्जर अजरामरता करतल गत
गर्न लाउँदैन क्यै वेर ।
(१)
मानस-सरसी-विकसित
जनहित सित-पदम को माला ।
नरालि पुञ्जको गुञ्जनशाला
योहो आनन्द सन्दूक को ताला ।।
(२)
यस्को अमन्द गन्ध औरस,
औ, रस-माधुरीमा धुरीयर्र ।
नरकुञ्जर अजरामरता करतल गत
गर्न लाउँदैन क्यै वेर ।