मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ
सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ
सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्
चाकरीमा वसेका श्याल र गिद्धलाई, दिनरात मोज हुन्छ