Last modified on 27 मार्च 2018, at 15:43

मेरो कविता / विमल गुरुङ


म सोचिरहेछु
म कुन पत्रीकामा आफ्नो कविता प्रेषित गरुँ
छाक्दैन, कतै छाप्दैन
किनभने
मेरो कविता
प्रेमको बारेमा लेखिएको छैन ।